६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ताप्लेजुङ्गको फक्ताङलुङमा सन्राइज बैंकको शाखा स्थापना


0
Shares

काठमाडौं, चैत १७ । सन्राइज बैंकले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ लेलेपमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७२ पुगेको बैंकले जनाएको छ ।