७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डिस होमको ‘खुशीको उडान’ योजना


0
Shares

काठमाडौं, चैत १९ । डिस होमले आफ्नो नयाँ योजना अनुसार ‘खुशीको उडान’ योजना सुरु गर्ने भएको छ ।

यस अन्तर्गत कम्पनीले हरेक हप्ताको बिहीबार लक्की ड्रबाट दुई भाग्यशाली जोडी छनौट गरि बैंककको भ्रमण गर्न पठाउने जनाएको छ ।