१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा राम्रो र सूर्य चिन्ह हाम्रो भनेर पुष्पकमलले सडक रन्काको झल्को आइराछ : गोकुल बास्कोटा


0
Shares

काठमाडौं, चैत २० । नेकपा एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ब्यङ्गे गर्नुभएको छ ।

‘नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कमरेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ । फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुनरुअंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ । आठ दश महिना पछि कस्ले बास देला र?’ भनेर सामाजिक संजालको माध्यमबाट व्यक्त गर्नुभएको हो ।