७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


0
Shares

काठमाडौं, चैत २० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भर्खर सुरु भएको छ ।

दिउँसो २ बजे बोलाइएको बैठक पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरूबीच भएको छलफलमा देउवा र पौडेलबीच नयाँ सत्ता समीकरणको विषयलाई लिएर चर्काचर्की भएपछि तोकिएको समयमा बैठक बस्न नसकेको एक नेताले जनाए ।