
web pic
मकवानपुर, चैत २३ । मकवानपुरको भिमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठमा आगलागी हुँदा सोमबार बिहान ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्