
डडेल्धुरा, बैशाख २२ । डडेल्धुरा अस्पतालमा जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचारमा थप समस्या भएको छ ।
जिल्लामा कोरोनाका विरामीको संख्यामा बढेसँगै अस्पतालका जनशक्तिमध्ये कोही संक्रमित भएका छन् ।
यसले उपचारमा थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।
अस्प्तालमा अक्सिजनको पनि अभाव छ ।
प्रतिक्रिया दिनुहोस्