१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुल्मीमा जेठ ४ गतेसम्मका लागि लकडाउन थपियो


0
Shares

गुल्मी, बैशाख २४ । गुल्मीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर समुदाय स्तरमा फैलने क्रम बढ्दै गएपछि लकडाउनको अवधि बढाएर जेठ ४ गतेसम्म पुर्याइएको छ ।

गत शनिबारदेखि लागू गरिएको लकडाउनको अवधि बढाउने निर्णय जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले गरेको हो ।

संक्रमणको चेनब्रेक गर्न लकडाउन बढाउनु पर्ने ठहर गर्दै १० दिन बढाउने निर्णय गरिएको हो ।