
तस्विर फाइल
काठमाडौं, जेठ ७ । मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णयपछि बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्