२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


राष्ट्रपतिद्धारा नागरिकता अध्यादेश २०७८ जारी


0
Shares

काठमाडौं, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।