
प्रज्ञा तिमल्सीना
काठमाडौं, जेठ ९ । काठमाडौं उपत्यकामा एक सातादेखि कोरोना संक्रमितको संख्यामा केही कमी आएसँगै अस्पतालमा बिरामीको चाप समेत घटेको छ ।
शैया अभावका कारण अस्पताल बाहिरबाट नै उपचार गरिरहेका सरकारी अस्पतालमा अहिले अस्पताल बाहिर बिरामी राख्नुपरेको छैन ।
संक्रमितको संख्या घट्न थालेकै हो त ? प्रस्तुत छ त्रिवि शिक्षण अस्पतालवाट सहकर्मी प्रज्ञा तिमल्सीनाले तयार पारेको स्थलगत रिपोर्ट ।
प्रतिक्रिया दिनुहोस्