१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा २५ लाखसम्म ऋण


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले शैक्षिक प्रमाणलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले स्नातक तह वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याजदरमा ऋण दिइने छ। जसमा व्यक्तिले २५ लाख सम्म ऋण पाउने छन् ।

त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु. ८० हजार उपलब्ध गराउने बताउनुभएको छ ।

बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।