२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मकवानपुरमा १० दिन निषेधाज्ञा थप गर्ने निर्णय


0
Shares

हेटौंडा, जेठ १९ । मकवानपुरमा जारी निषेधाज्ञालाई पुनः १० दिन थप गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले मकवानपुरमा जारी निषेधाज्ञा जेष्ठ ३१ गते राती १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ ।