१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए शपथ


0
Shares

काठमाडौं, जेठ २३ । कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले आइतबार शपथ लिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले आइतबार शपथ लिनुभएको हो ।

नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । श्रेष्ठ जलश्रोत तथा ऊर्जा विकास र बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिनुभएको हो ।

उहाँहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।