१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कोरोनाबाट एक महिनामा आमा, छोरा र छोरीको मृत्यु


0
Shares

धनकुटा जेठ २५ । धनकुटामा एक महिनाको अन्र्तरमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका वडा न ६ का एकै परिवारका आमा, छोरा र छोरीको मृत्यु भएको हो ।

बैशाख २५ गते छोरी बिजयाश्री श्रेष्ठ ,जेठ १८ गते आमा सौभाग्यवती श्रेष्ठ र छोरा विश्वप्रकाश श्रेष्ठको मंगलबार कोरोना संक्रमणपछि उपचारको क्रममा मृत्यु भएको छ ।