
धरान, जेठ २६ । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिबिको पार्जन गर्दै आएका मजदुरहरुलार्इ रहात वितरण गर्नुभएको छ ।
बुधबार धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरलाई राहत सामग्री वितरण गर्नुभएको हो ।
बिकले ३० मजदुरहरुलाई चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्यय सामाग्री प्रदान गर्नुभएको हो ।
सरकाले कोरोना महामारीका कारण मर्कामा परेका काम बिहीन बनेका मजदुरहरुलाई केही राहत मिलोस भन्ने उदेस्यले रहत वितरण गरेको बिकले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्