
तस्विर फाइल
काठमाडौं, जेठ २८ । शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद्श सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ ।
ललितपुरको किष्ट मेडिकल कलेजले जानकारी दिएको छ ।
उहाँको छातीमा समस्या देखिएपछि गत बुधबार किष्ट अस्पतालमा भर्ना गरेको हो ।
उहाँलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको हो ।
कलेजका निर्देशक सुरज बज्राचार्यका अनुसार उहाँको अवस्था सामान्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्