१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिड्नीमा नागरिकले घरभित्र पनि मास्क लगाउनुपर्ने


0
Shares

एजेन्सी । अस्ट्रेलियाको शहर सिड्नीमा तीव्र रूपमा कोरोनाको संक्रमण बढेकोले पुनः नयाँ प्रतिबन्ध लगाइने भएको छ ।

नयाँ नियम अनुसार सिड्नीका पाँच करोड नागरिकले घर भित्र पनि मास्क लगाउनुपर्नेछ ।

शहर बाहिर यात्रा गर्न प्रतिबन्ध लगाइनेछ ।

परीक्षणका अनुसार डिसेम्बरदेखि सिड्नी मा कोरोना संक्रमण अहिले सबैभन्दा ठूलो वृद्धि भएकाले नयाँ प्रतिबन्ध लगाइने भएको हो ।