१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पृथ्वी राजमार्गको फिस्लिङमा सडक भासियो


0
Shares

चितवन, असार २० । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३० मिटर लम्बाई र १६ मिटरको चौडाइमा सडक भासिएको हो ।

सडक भासिएकाले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । निरन्तरको झरीले आइतबार बिहान सडक भासिएको हो ।