
काठमाडौं, असार २२ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । सोमबार ९१ हजार ५ सय थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, चाँदी प्रतितोला १ हजार ३३० रूपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्