
स्याङजा, असार २३ । स्याङजाको फेदिखोलामा आफ्नै छोरीलाई जबरदस्ती करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् ।
फेदिखोला गाउँपालिकामा बस्ने बावुले आफ्नै ११ वर्षिया छोरीलाई जबरदस्ती करणी गरेको आरोप प्रहरीले प्रक्राउ गरेको हो ।
पक्राउ परेका आरोपित ४० वर्षका बावुलाई करणी कसुर सम्बन्धि जवरजस्ती करणीमा मुद्दामा गरि जिल्ला अदालत स्याङजाबाट ७ दिनको म्याद थपिएको प्रहारी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्