१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सहमति नभए प्रतिपक्षले प्रदेशसभाको बैठक अवरोध गर्ने


0
Shares

हेटौंडा, असार २५ । विपक्षी दलहरुको अवरोधका कारण स्थगित हुँदै आएको बागमती प्रदेशसभाको बैठक विपक्षीका माग सम्बोधन नगरी बस्न लागेको छ ।

आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयले प्रतिपक्ष दलहरुले सदन अवरुद्ध गर्दै आइरहेका छन् ।

शनिबार दिउँसो ३ बजेका वैठक डाकिएको छ । आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग, मेट्रोरेल, दुई थरिका बजेट किताब र केहि बहुवर्षिय योजनाहरु सच्याउनुपर्ने माग विपक्षीहरुको रहेको छ ।