
काठमाडौं, असार ३० । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द भएको छ ।
सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्न भएको आदेशपछि तालिका रद्द गरेको हो । कात्तिक २६ गते पहिलो चरणमा र मंसिर ३ गते दोस्रो चरणमा सम्पन्न हुने कार्यतालिका तय भएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्