८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


खोप माग्दै विद्यार्थीहरुले गरे नाराबाजी


0
Shares

काठमाडौं, असार ३० । कोरोना खोप वा अनलाइन परिक्षा हुनुपर्ने विद्यार्थीहरुले माग राखेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा स्नातक तह पहिलो वर्षको परिक्षा दिने विद्यार्थीले बुधबार खोप वा अनलाइन परिक्षा हुनुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् ।

विद्यार्थीहरुले बिहीबारसम्मको लागि अल्टिमेटम दिएका छन् । माग पुरा नभए ताला लगाउने विद्यार्थीहरुले चनावनि रहेको छ । यसअघि पनि विद्यार्थीहरुले खोपको माग गर्दा विश्वविद्यालयले वेवास्ता गरेका थिए ।