
तस्बिर फाइल
काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ ।
खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्