१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सुनको मूल्यमा गिरावट


0
Shares

काठमाडौं, साउन ६ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९३ हजार २ सय थियो ।

तेजावी सुन प्रतितोला ९२ हजार कारोबार भइरहेको छ । बुधबार चाँदीको बजार मूल्य प्रतितोला १ हजार २६० रहेको छ ।