
काठमाडौं, साउन १२ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट निवृत्त हुनलाग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्