
काठमाडौं, मंसिर १५ । काठमाडौंको पचली भैरवमा आइतबार सामूहिक बेलविवाह आयोजना गरिएको छ ।
स्थानीय महिला दिदीबहिनी समूहले ३५ जना कुमारी कन्याहरुको सामूहिक बेलविवाह गराएको हो ।
बेलविवाहमा कुमारीहरुको विधिपुर्वक बेलसंग विवाह गर्ने परम्परा रहिआएको छ । बेलविवाहमा वावुको काखमा राखेर कन्यादिन दिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्