८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


समाजवादी पार्टीका चौधरी निर्वाचित


0
Shares

कलैया, मंसिर १५ । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी  निर्वाचित भएका छन् ।

एक हजार नौं सय ५५ कूल  मतमध्ये चौधरी सात सय ४९ मत ल्याई विजयी भएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिए ।

निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले छ सय ७२ मत प्राप्त गरेका थिए । रासस