१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सुनको मूल्य वृद्धि


0
Shares

काठमाडौं, साउन २६ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार २ सय तोकिएको छ ।

आइतबार र सोमबार दुई दिन सुन तोलामा २५ सय घटेको थियो । मंगलबार तेजावी सुनको मूल्य ८८ हजार ७५० रूपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य १० रूपैयाँ घट्दै प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको छ ।