१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सी डिभिजन लिग छनोटका लागि ७० क्लबले प्रतिस्पर्धा गर्ने


0
Shares

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगितामा ७९ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सी डिभिजन छनोका लागि ७९ क्लबले नाम दर्ता गरेको जनाएको छ । छनोटमा सर्वाधिक धेरै क्लब बागमती प्रदेशका रहेका छन् ।

बागमतीबाट ६२ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ क्लबले नाम दर्ता गरेको एन्फाले जनाएको छ ।

छनोट प्रतियोगिता भदौ १० गतेबाट सुरु हुनेछ । खेल तालिका शुक्रबार सार्वजनिक गरिनेछ ।