
तस्बिर फाइल
सर्लाही, भदौं १७ । सर्लाहीका किसानले पाँच वर्ष पहिले बेचेको उखुको भुक्तानी पाउन थालेका छन् ।
सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण जनरल इन्डस्ट्री प्रालिले किसानले पुरानो बक्यौता दिन थालेको हो ।
पुरानो रकम किसानलाई चुक्ता गरेर मात्र मिल बेच्ने सम्झौता भएपछि उद्योगी राकेश अग्रवालले पकसानलाई भुक्तानी गर्न थालेका हुन् ।
१५ सय ५० किसानले आप्mनो पैसा बाँकी रहेको भन्दै उद्योगमा निवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्