३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरि समाजवादीमा


0
Shares

बैतडी, भदौ २१ । बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् ।

उनीहरुले आजै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयालले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)ले बैतडी सदरमुकाममा पार्टी कार्यालय स्थापना गरेको छ ।