
दैलेख, भदौ २३ । दैलेखमा नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्ने जनप्रतनिधिहरुको संख्या ५७ पुगेको छ ।
जिल्लाका ११ वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिएँ । गत आइतबारसम्ममा जिल्ला निर्वाचन कार्यालय दैलेखमा ५७ जनाप्रतिनिधिहरुले नेकपा एमाले त्याग गरी समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्