१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमै बोक्सी झार्न भन्दै यातना दिने चारजना पक्राउ


0
Shares

काठमाडौं, भदौ २९ । काठमाडौंको ठूलो भ–याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा ललितपुरको लुभुकी महिलालाई यातना दिएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरका धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन पक्राउ परेका हुन । भदौ २१ गते पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेकोमा उनले धामी थिङ कहाँ लगेका थिए । All bitcoin lottery sites (at least ones that aren’t scams) will publish their payout percentages on their websites for you to see, which will give you an idea of what your chance is of winning over time. Casinos usually publish what percentage they pay out in winnings on the site, which you’ll be able to see. You can also get an idea of what percentage of your bets will be paid back in winnings by looking at the payout percentages of slot machines at the casino. If a game has a 95% payout (which is standard) and you bet $1 on it, there’s a 95% chance you’ll win 5 cents and a 5% chance you’ll lose your dollar.

ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चार जनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ती महिलालाई कुटेको पाइएको प्रहरीले जनाएको छ ।

यातना दिनेहरु बिरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।