१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


थपिए १७ सय ६० संक्रमित, ७ जनाको मृत्यु


0
Shares

काठमाडौं, भदौ ३० । पछिल्लो २४ घण्टामा १७ सय ६० कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार ८४४ नमूना परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १२ सय २० संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।