७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनको मूल्यमा वृद्धि


0
Shares

काठमाडौं, असोज ६ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि तेजाबी सुनको मूल्य ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।