१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो


0
Shares

काठमाडौं, असोज १७ । नेकपा एमालेले पार्टीको नयाँ लोगो सार्वजनिक गरेको छ ।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभएको हो ।

एमालेको नयाँ लोगोमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा रहेको छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।