२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौंमा यसरी मनाइयो छठ (तस्बिरहरु)


0
Shares

काठमाडौं, कात्तिक २४ । तराईसहित देशका विभिन्न भागमा बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाइएको छ ।

कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने गरिन्छ ।

यस्तै बुधबार रातभर जाग्राम बसी बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि पर्व समापन हुन्छ ।

काठमाडौंको गुह्येश्वरी, कमलपोखरी लगायतका विभिन्न ताल, तलाउ र नदी किनारमा सजाएर छठ पर्व मनाइएको छ ।