८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै


0
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ ।

राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

ओलीले एमालेद्वारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा मिश्रलाई एमाले प्रवेश गराउन लाग्नु भएको हो । ओलीले कार्यक्रममा संवोधन गर्ने कार्यक्रम पनि रहेको छ ।