१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


0
Shares

बर्दिया । माछा मार्ने क्रममा करेन्ट लागेर बर्दियामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजापुर नगरपालिका वडा नं ६ मौहाका १८ वर्षिय दिपक चौधरी रहेका छन् ।

आफ्नैघरबाट विद्युतको तार जडानगरी माछामार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरिक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।