९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


देउवालाई बिदा गरे मात्र पार्टीमा परिर्वतन हुन्छ : महामन्त्री कोईराला


0
Shares

पोखरा, माघ ३ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई बिदा गरेरे मात्र पार्टीमा परिर्वतन हुने दावी गरेका छन् ।

पोखरामा शुक्रबार आयोजित शुक्रराज शर्माद्वारा लिखित कांग्रेसमा संकल्पित ५२ वर्ष नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।

मिडिया काउन्सिल विधेयकका कारण पत्रकारको कलम रोकिन नहुने र राजनीतिज्ञको भाषा फेरिन नहुने बताएका छन् ।