१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टिपरका कारण विद्यालय आवात जावतमा समस्या, शिक्षक-विद्यार्थी आन्दोलित


0
Shares

काभ्रे, मंसिर ५ । टिपरका कारण विद्यालय आवात जावतमा समस्या भएको भन्दै काभ्रेको पनौतीका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् ।

पनौतीको मुख्य राजमार्ग हुँदै अत्याधिक मात्रामा टिपर गुड्ने गति तीव्र भएका कारण दुर्घटना बढेको उनीहरुको भनाई छ ।

टिपरका कारण सो क्षेत्रमा पछिल्लो समय दुर्घटना समेत बढेका छन् । विद्यनलय समयमा टिपरका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न उनीहरुले नगरपालिकासँग माग गरेका छन् ।