९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भूमिहीन र सुकुम्बासीको समस्या अन्त्य हुन्छ : मन्त्री अर्याल


0
Shares

कैलाली, माघ ५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन र सुकुम्बासी समस्या अन्त्य हुने बताएकी छन् ।

आइतबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १३ औं आयोग बनाएर समग्र भूमिको व्यवस्थापन गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

सामाजिक न्यायका निम्ति भूमिहीन, सुकुम्बासीहरूलाई भूमिको मालिक बनाउनुपर्ने उनको भनाइ छ ।