९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


डडेल्धुरा अस्पताललाई सुविधासहितको बनाउछु : स्वास्थ्यमन्त्री ढकाल


0
Shares

डडेल्धुरा, माघ ७ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालमा देखिएका समस्याको समाधान हुने बताएका छन् ।

मंगलबार डडेल्धुरा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले विशेषज्ञ सुविधासहितको अस्पताल बनाउने निर्णय अनुसारनै अस्पतालमा कामहरु भैरहेको बताए ।

स्वास्थ्यमन्त्री ढकालले अस्पतालमा निर्माणाधिन सुबिधासम्पन्न भवनलाई आवश्यक जनशक्ति, उपकरण र औषधिलगायतका सबै सुविधा पुरा गर्न सरकार तयार रहेको स्पष्ट पारे ।