१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमाले सचिवमा टंक कार्की र भीम आचार्य पराजित, गोकर्ण विष्टलाई लोकप्रिय मत


0
Shares

काठमाडौं, मंसिर १४ । नेकपा एमालेको सचिवमा टंक कार्की र भीम आचार्य पराजित भएका छन् ।

मत परिणामअनुसार सचिवमा गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार विष्टले १९७६ मत ल्याउनुभएको छ ।

त्यसैगरी, योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्माले १८००, पद्मा अर्याल १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७००, रघुवीर महासेठले १५१३, टंक कार्कीले ५०० र भीम आचार्यले ३०० मत प्राप्त गरेका छन् ।