२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विद्यार्थीलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द


0
Shares

बैतडी, मंसिर १९ । बैतडीको भुमेश्वर माविका एक छात्रामा कोरोना संक्रमण देखिएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

अन्य विद्यार्थीको पनि कोरोना परीक्षण गर्नुपर्ने देखिएपछि विद्यालय बन्द गरिएको जनाइएको छ ।

बैतडी जिल्लामा हाल कोरोनाका ४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।