१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजमा २ हजारसम्म छुट


0
Shares

काठमाडौं, मंसिर २४ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकले दराजको ट्वेल्भ ट्वेल्भ योजनामा २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् ।

अनलाइन सपिङ कम्पनी दराजको १२–१२ योजना अन्तर्गत् बैंकको कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम् २ हजार सम्मको छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।