१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गुट–उपगुट भन्दा क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड हुनुपर्छ : सिटौला


0
Shares

सर्लाही, माघ १६ । नेपाली कांगे्रसका नेता कृष्ण सिटौलाले घरमुली भएपछि सभापतिले सबैलाई मिलाएर लान सक्नुपर्ने बताएका छन्

। नेपाल तरुल दल नगर समितिले बिहीबार सर्लाहीको लालबन्दीमा शहीद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिटौलाले गुट–उपगुट भन्दा पनि क्षमता अनुसार जिम्मेवारी बाँडफाँड हुनुपर्ने बताए ।

उनले गाउँ तथा नगरदेखि केन्द्रसम्मका सभापतिलाई एकलौटी किसिमले नभई सबैलाई समेटर अघि बढ्न आग्रह गरे ।