६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सभामुखले बोलाए कार्यव्यवस्था समिति बैठक


208
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाउनु भएको छ । बैठक आज बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बोलाइएको हो ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न प्रतिनिधिसभाको बैठकअघि समितिको बैठक बस्न लागेको हो ।

एमालेले दोस्रो पटक संसद पुनस्र्थापना भए यता हरेक बैठकमा अवरोध गर्दै आएको छ । आफुले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई निष्काषन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ ।