
काठमाडौं, पुष ८ । चौधरी ग्रुपले विश्वकै नम्बर एक दाबी गर्दै ओलेड टि भी सि वान नेपाली बजारमा ल्याएको छ ।
यो टि भी विश्वकै सबैभन्दा बढी पुरस्कृत एक मात्र टि भी भएको र यसले ओलेड श्रेणीमा लगातार ८ बर्ष देखि विश्वको नम्बर एकका रुपमा आफुलाई स्थापित गर्दै आएको कम्पनीले जनाएको छ ।
एलजी ओलेड सि वान अत्याधुनिक विशेषतायुक्त टि भी भएकाले छिटै नै नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्